डि. पि. एल. दमक र डि. पि. एल. टिन्सले शनिबार दुइवटा महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गरेका छ्न। डि. पि. एल. दमकले संविधानले सुरक्षित गरेको मौलिक हक: सुचना को हक तथा भ्रष्टाचार विरुद्ध एकदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ भने टिन्स टिमले साप्ताहिक रुपमा सन्चालन हुने फ्री डान्स क्लासको सुरुवात गरेको छ। बिगत लामो समय बाट दमकका युवाहरुको क्ष्यमता बिकास गरि युवाहरुको सर्वाङिण बिकासलाई मुख्य उदेश्य बनाएर अघि बढी रहेको दमक पब्लिक लाइब्रेरी ले नाम परिवर्तन गरि “डि. पि. एल.” बनाई दमक मा मात्रै सिमित यस उदाहरणिय संस्थालाई देशैभर शाखा बिस्तार गरेर विभिन्न कार्यक्रमहरु आयोजना गरि युवाहरूलाई कृयशिल बनाउदै आएको छ। कार्यक्रमका सम्योजक अमिर अलिका अनुसार डि. पि. एल. मा आयोजना भएको सुचनाको हक तथा भ्रस्टाचार विरुद्धको कार्यशालामा प्रदेश साम्सद माननीय अर्जुन राइको उपस्थिति रहेको थियो भने ,

डिपिएल बोर्डका पदाधिकारीहरु, रािस्ट्रय युथका पदाधिकारीहरु ,शाखाका अध्यक्ष , दमक ८ न. वडाधक्ष्य लगायत विभिन्न सामाजिक ब्यक्तित्वहरुले आफ्ना सान्दर्भिक उर्जाशिल मन्तव्य राख्नु भएको थियो। कार्यक्रमका सहजकर्ता RTI अभियनता राजु श्रेष्ठ हुनुहुन्थियो। “कार्यक्रममा पचास जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो। प्रशिक्षकले गहन बिषयलाई पनि सुक्ष्म रुपमा रमाइलो तरिकाले सिकाई बुझाइदिनुभयो सहभागी सम्पुर्ण प्रसिक्ष्यार्थीहरु ध्यान दिएर कार्यक्रममा सहभागी भइ हनु थियो। कार्यक्रमका अध्यक्ष आशिष न्यौपानेले जनाउनु भयो। त्यसैगरि डि. पि. ल टिन्स ले डान्स सिक्न चाहानेहरुका लागि दमक ८मा अवस्थित दमक टेक्निकल स्कुलमा फ्री डान्स क्लास को थालनी गरेको छ।उक्त कार्यक्रममा पनि ३० जना बिध्यार्थीहरुले नाम रजिस्टार गराएका छन् । यस कार्यक्रम प्रत्येक शनिबार सन्चालन हुने टिन्स बोर्डका अध्यक्ष प्रतीक प्रधानले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor