दमक, झापा बिदेशी मुलुकमा त धेरैले प्रायन्क भिडियो बनाउदै हिंडे तर नेपालमा पनी प्रायन्क भिडियो बनाउने उधेस्य बोकेर धेरै प्रायन्क्स्टर जन्मिए जसमध्ये नेपालका एक चर्चित प्रायन्क्स्टर हुन दीपक राज जोशी । हरी दत्त जोशी तथा हरु जोशीका माहिला सुपुत्रका रुपमा जन्मिएका प्रायन्क्स्टर दीपक राज जोशी को जन्म बि स २०५२ साल ०६ महिना २१ गते बैतडी जिल्ला रिम गा बि स १ मा भएको थियो भने उहाको बाल्यकाल कंचनपुर जिल्लाको महेन्द्रनगर ०१ भासी स्थित बित्यो । उहाले उचच शिक्ष्या हासिल गर्ने र एक सफल कलाकार बन्ने लक्ष्य बोकेर २०६८ साल मा कंचनपुर जिल्लाकै लिटिल बुद्ध एकेडेमीबाट यस. एल. सी.परिक्षा दिएर बि.स.२०६९ साल बैसाखमा काठमाडौँ प्रवेश गरेका थिए । उनि नेपाली प्रायन्क्स्टर मात्रै नभएर एक महान कलाकार पनि हुन । उनि काठमाडौँको पुतलीसडक स्थित एसियन कलेज अफ हायर स्टडिजमा कम्प्युटर बिज्ञान तथा सुचना प्रबिधिमा अहिले दोस्रो वर्षको चौथो सेमेस्टरमा अध्यनरत छन् । उनले प्रायन्का माध्यमबाट मनोरंजन मात्रै नभएर समाजमा केहि सकारात्मक संदेश पनी दिन सकिन्छ भनेर प्रमाणित गरेका छन् र अहिले सम्म ५० वटा भन्दा बढी प्र्यांक भिडियोहरु गरिसकेका छन् जसमध्ये धेरै भिडियो अबका केही दिनमा सार्बजनिक गर्ने खबर उनले हामीलाई दिएका छन्। मनोरनजन मात्र नभएर समाजमा संदेश पनि दिन चाहेका उनले काठमाडौँ ,झापा,मोरंग ,लगायत नेपालका २० ओटा जति जिल्लामा प्र्यांक गरिसकेका छन् । प्रायन्क भिडिओ बाट सुरुवात गरेका उनले आफु एकजना प्रायन्क्स्टर मात्र नभएर एउटा राम्रो कलाकार पनि हु भनेर चिनाउन चाहनछन् र विभिन्न टेलिसिरियलमा अहिले अभिनयमा ब्यस्त पनी छन् । उनलाई हामीले साथ् दिए पक्कै पनि हामीहरु माझ नयाँ नयाँ कलाका साथमा आउने बिश्वास दिलाउन चाहान्छन । उनको प्र्यांक गर्ने तरिका कस्तो रहेछ ? भिडियो हेरौ ।
प्रायन्का माध्यमबाट मनोरंजन मात्रै नभएर समाजमा केहि सकारात्मक संदेश (भिडियोमा हेर्नुहोला )
सवाल नेपालसंवाददाताशुक्रबार, ८ असार २०७४

प्रायन्का माध्यमबाट मनोरंजन मात्रै नभएर समाजमा केहि सकारात्मक संदेश (भिडियोमा हेर्नुहोला )
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



