आगामी असार १४ गतेको लागि तोकेको दोश्रो चरणको स्थानीय तहको  निर्वाचन आउन केहि दिन  मात्रै बाँकी हुँदा रोल्पाको त्रिबेणी गाउँपालिकामा नेकपा एमाले र माओबादी केन्द्रबीच झडप भएको छ ।

नेकपा (एमाले)को प्रचार प्रसारको टोलीमाथि माओबादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरेपछि झडपको स्थिती सिर्जना भएको एमालेको आरोप छ ।

घरदैलो कार्यक्रम अन्तर्गत मेस चलाएर बसेका एमालेका कार्यक्रर्तामाथि जिप र मोटरसाईकलमा आएका माओबादीका कार्यकर्ताले आक्रमण गरेको अनेरास्वबियुका नेता आकाश घर्तीले बताए ।

झडबमा परी नेकपा एमाले वडा नं. ७ की महिला उम्मेदवार मिलन बुढा, खुल्ला पुरुष सदस्य अमर बुढामगर, टिका घर्ती लगायतका र माओबादी केन्द्रका दिगम्बर कसेरा घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

घाईतेहरुलाई उपचारका नेपालगन्ज रिफर गरिएको समेत बताईएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । अनलाइन पाना बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah