मुख्य खबर

३ साताका लागि विद्यालय बन्द गर्ने विषयमा छलफल,आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै


  काठमाडौँ   सवालनेपाल   २०७७ चैत्र ३०, १२:०४

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागिएको मन्त्रिपरिषद्को बैठक लागिएको बैठकमा कोरोना संक्रमण रोकथामका लागि छलफल हुने जनाइएको छ ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ । जसभित्र काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साताका लागि विद्यालय बन्द गर्न सिफारिस गरिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु