झापाको दमकमा अहिले सबैको आँखा सोझिएका बेला माओबादी केन्द्रले पनि शक्ति प्रर्दशनका लागि पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ दमकमा ल्याउने भएको छ । ओली दमकमा आएर एमालेका उम्मेदवारलाइ जिताउन अपिल गरे लगत्तै माओबादीले प्रचण्ड ल्याउने भएको हो ।

उनि शनिबार अपरान्ह ३ बने हुने चुनावी सभालाइ सम्बोधन गर्न आउने माओबादी केन्द्रका नेता कर्मा पुलामीले बताएकाछन् । उनका अनुसार उहा आउने बिहिबार निश्चित भएको हो ।

प्रचण्ड आउने भएपछि शक्ति प्रर्दशनका लागि माओबादी केन्द्रले आन्तरिक तयारी समेत शुरु गरिसकेको छ । कम्तिमा पनि दमकमा ५ हजार मान्छे उतार्ने माओबादीको दाबी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah