झापाको दमक नेकपा एमालेका मेयरका उम्मेद्वार रोनाथ ओली र उपमेयरका उम्मेदवार गिता अधिकारी सहितका उम्मेद्वारहरुलाइ जिताएरै छाड्ने दमकका ब्यवसायिहरुले प्रतिबद्धता जनाएकाछन् । सबै पार्टीका ब्यापारीहरुले बिहिबार साँझ यस्तो प्रतिबद्धता जनाएकाहुन् ।

काठमण्डौ महानगरका पूर्व मेयर केशव स्थापितले दमकमा एमालेले जित्ने बताउदै काठमण्डौ महानगरसंग मितेरी सम्बन्ध राखेर दमकलाइ तिब्र बिकास गराउने प्रतिबद्धता जनाए । उनले एमालेले जितेको अवस्थामा दमकको ब्यापार ब्यवसायमा कयौ गुणा बिक्रि बढ्ने मात्र नभएर दमकलाइ पुर्वको सबैभन्दा ब्यवस्थित शहर बनाइ छाड्ने प्रतिबद्धता समेत गरे ।

सयौको संख्यामा भेला भएका ब्यापारीहरुले यो पटक ओली र अधिकारीलाइ जिताउन सबैलाइ आग्रह गर्ने बताउदै आफूहरु बिकास तथा सम्बृद्धि चोहेको बताएका थिए । उनिहरुले एमालेले दमकमा ल्याएका योजनाहरु पुरा गर्न एमालेलाइ नै मतदान गर्ने भन्दै जित्नेमा ढुक्क हुन आग्रह समेत गरेका थिए । सो अवसरमा मेयर उपमेयरमा ५ हजार मतान्तर रहने समेत सहभागिहरुले जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah