शनिबारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो ।एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो ।पुलको निर्माण तीन वर्ष अघि शुरु गरिएको थियो । हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सिनाले बताउनुभयो ।
निर्माणाधीन पुल उडायो
सवालनेपालसंवाददाताआइतबार, ५ वैशाख २०७८

निर्माणाधीन पुल उडायो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल

यो पनि पढ्नुहोस् »
पक्राउ परे डिल्लीराम खनाल
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
सोमबार, १५ माघ २०८१
पक्राउ परे डिल्लीराम खनाल
शुक्रबार, ५ फागुन २०७९
माता वैभवलक्ष्मीको ब्रत बस्नाले हुनेछ धनबर्षा : हेर्नुहोस विधि
बिहीबार, ४ फागुन २०७९
म्याकुरिले यसरि आक्रोस व्यक्त गरे
बिहीबार, ४ फागुन २०७९
नवीन प्राचिनको एक कविता
सोमबार, १ फागुन २०७९



