काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका १९ स्थानमा ठूला आगलागीका घटना भएका छन्। ती घटनामा परी एक जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीबाट १० करोड १६ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। मंगलबार बिहान १० बजेदेखि बिहीबार विहान १० बजेसम्मको अवधिमा ती आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ।
चौबीस घण्टामा देशका १९ स्थानमा आगलागीः एकको मृत्यु, १० करोड बढीको क्षति
सवालनेपाल संवाददाताबुधबार, ८ वैशाख २०७८

चौबीस घण्टामा देशका १९ स्थानमा आगलागीः एकको मृत्यु, १० करोड बढीको क्षति
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



