काठमाडौँ– नेकपा एमाले ओली समूहले महाधिवेशन आयोजक कमिटीमा रहेका नेताहरुको कार्यविभाजन गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो। तर नेपाल–खनाल समूहका नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी अध्यक्ष केपी ओलीलाई पार्टी स्कुल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेललाई केन्द्रीय कार्यालय प्रमुख र उपत्यका विशेष कमिटी इन्चार्जको जिम्मेवारी दिइएको छ।

-देश सन्चार बाट

यस्तो छ, नेकपा एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको कार्यविभाजनः