माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अपरान्ह दमक आउदैछन् । उनी चुनावी सभालाइ सम्बोधन गर्न दमक आउन लागेकाहुन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आएर भाषण गरेको ठाँउमा नै उभिएर दाहालले ओलीलाइ जवाफ फर्काउने छन् ।

दाहाल र प्रचण्डबीच पहिल्यैदेखि घोचपेच हुने गरेको छ । आज पनि हुने सहजै अनुमान गर्न सकिन्छ । प्रचण्डले बिर्तामोड आएर ओलीको बिषयमा कडा टिप्पणि गरेका थिए ।

आज दमकमा उनको भाषणलाइ चासो पूर्वक र उपस्थितिलाइ अर्थपूर्ण रुपमा हेरिने बताइन्छ । प्रचण्डको कार्यक्रम २ दिनअघिमात्र तय भएको हो । माओबादीले सबै वडाहरुलाइ अनिवार्य रुपमा कम्तिमा पनि ५ सय जनालाइ ल्याउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah