२३ जेठमा कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनले चयन गर्ने केही मन्त्रीहरुको टुङ्गो लागि सकेको थियो । २४ जेठमा भएको पहिलो मन्त्रिपरिषद गठनमा ज्ञानेन्द्र बहादुर कार्कीले भौतिक पूर्वाधारत तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने पक्का भएको थियो । दिउँसो २ बजेपछि मन्त्रालयमा मन्त्री आउने खबरकाले स्वागतका लागि तयारी पनि भएको थियो ।

घडा–कलस स्थापना, फुलको मालाकिन्ने काम समेत भइसकेको थियो । अन्तिममा मन्त्री आउने खबर आएपछि मात्रै कर्मचारीहरु आफ्नो कार्यकक्षमा फिर्ता भएका थिए । ‘कार्कीलाई मन्त्रीका रुपमा स्वागत गर्न हामीलाइनमै बसिसकेक ाथियौ’ भौतिकपूर्वाधारका एक कर्मचारीले भने, ‘पछि त मन्त्री भौतिकबाट अर्थमा मोडिए भने पछि पो हामी हिस्स बुढी फिस्स भयौं ।’

अन्तिममा कार्की किन भौतिकबाट अर्थमापुगे ? त्यसको रहस्य पैसासँग जोडिएको छ । सत्तासिन नेपालीकांग्रेस र माओवादी केन्द्रबीच अन्तिममा विवाद भएपछि मन्त्रालय फेरिएको स्रोतले बताएको छ । प्रधानमन्त्री भएका कांग्रेस सभापति शेरबहादुर देउवा अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफ्नै पार्टीको भागमा राख्न खोजिरहेका छन् ।

माओवादी केन्द्रले यसअसिघ कांग्रेसले लिएका कारण आफुले पाउनुपर्ने अडान लिएको छ । माओवादी केन्द्रले सहरी विकास मन्त्रालय कांग्रेसलाई लिन र भौतिक आफूलाई दिनुपर्ने प्रस्ताव गरेको छ । पहिला नेता गोपालमान श्रेष्ठलाई भौतिकदिने सहमति भएपछि पछि परिवर्तन भएर कार्कीलाई दिने तयारी थियो ।

अन्तिममा कार्कीले पनि पाउन सकेनन । गोपालमानलाई देउवाले उपप्रधानमन्त्री सहित शिक्षामन्त्रालयको जिम्मेवारी दिएका छन् । कार्की अर्थमन्त्री बनेका छन् । स्रोतकाअनुसार माओवादीले लिएको अडान र पार्टीभित्रको विवादका कारण देउयवाले जिम्मेवारी तोक्न सकेका छैनन ।

पार्टीमा रामचन्द्र पौडेल वा कृष्णप्रसाद सिटौलाले पनि शक्तिशाली मानिएको भौतिक आफ्नो समुहले पाउनुपर्ने माग गरिरहेको छ । श्रीमति आरजु राणाको दवावमा प्रधानमन्त्रीले आफ्नो विश्वास पात्र बाहिर मन्त्रालय दिन चाहेका छैनन । श्रीमति आरजुले अहिले नै मन्त्रालयको आन्तकिर संरचनामा समेत सेटिङ मिलाइरहेको देउवा निकटका एक नेताले जानारी दिए ।

अब भौतिकको जिम्मेवारी पाउन प्रधानमन्त्री देउवा भन्दा पनि श्रीमति आरजुको मान्छे हुनुपर्ने ती नेताको दावी छ । भौतिक मन्त्रालयमा आरजु राणाका भाइ भूषण राणाकै डिजाइनमा आन्तरिक संरचना मिलाउने काम भइरहेको छ । भैतिकपूर्वाधार मन्त्रालयमा तहतका अर्बौका योजना पाइपलाइनमा रहेकाले त्यसको देउवा पत्नि आरजुको चासो देखिन्छ । सकेसम्म यसअघिकै मन्त्री रमेश लेखकलाई निरन्तरतादिने प्रधानमन्त्री देउवाको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah