पछिल्लो २४ घण्टामा थप ४५२४ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर कुल १५ हजार ६८१ जनाको परिक्षण गरिएकोमध्ये पीसीआर विधिबाट ४ हजार ३६४ र एन्टिजेन विधिबाट १६० जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकामा मात्र १ हजार ९६६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ६०२, ललितपुरमा २ सय ४० र भक्तपुरमा १ सय २४ जना रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah