झापाको दमकमा माओबादी केन्द्रले आज चुनावी सभामा सहभागि हुन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने बताइएपनि उनि नआउने भएको श्रोतले बताएको छ । २ दिनअघिदेखि आज शनिबार २ बजेसम्म पनि माओबादी केन्द्र दमकले प्रचण्ड आउने भन्दै प्रचार गरिएको थियो ।

प्रचण्डको अस्वस्थताका कारण आउन नसकेको माओबादी केन्द्रका एक नेताले बताएकाछन् । अन्य पार्टीका केन्द्रिय नेताहरु आएपनि प्रचण्ड भने नआएको जनाईएको छ । दमक चौकमा कार्यक्रमको तयारी गरिएको थियो ।

दमकको सुरक्षा ब्यवस्था पनि कडा बनाईएको थियो । सुरक्षा श्रोतका अनुसार भिआइपि आउनु भन्दा अघि जानकारी हुने भन्दै अहिलेसम्म आउने जानकारी भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah