दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो विराटनगरमा गरिएको कोरोना परिक्षणमा तिम्सिनाको रिपोर्ट पोजिटिभ देखिएको हो । उनी केही दिन अघि एक जना आफन्तको बैबाहिक कार्यक्रममा सहभागी भएका थिए । कन्ट्रयाक ट्सिरेङमा परेका तिम्सिनाको बुधबार विराटनगरमा नै कोरोना परिक्षण गरिएको थियो ।

तिम्सिनाले आफनो कोरोना परिक्षण रिपोर्ट आज १० बजे पोजिटिभ आएकोले आफू होम आइसोलेसनमा बसेको निष्कर्ष न्यूजसंग बताएका छन । बैबाहिक समारोह सकेर दमक आएपछि मंगलबार मात्रै दमकमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको बैठक बसेको थियो । बैठकमा तिम्सिना सहभागी भएका थिए । सरकारले सम्बन्धित पालिकाका प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा कोरोनाबाट बच्न सरकारले अपनाएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाको अवस्था अनुगमन गर्ने समिति तोकेको छ । यस अघि बुधबार दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई कोरोना पुष्टि भएको थियो । सापकोटा विराटनगरमा अस्पताल भर्ना भएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah