गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री मनाङेलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीवार (आज) गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

-लोकपथ बाट