मोरंगको बिराटनगरमा  शिक्षक सरोकार सहकारी संस्थाले आयोजना गरेको मोरग जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा उर्लाबारीको सप्तकोशि माध्यमिक बिद्यालयले दोश्रो स्थान हासिल गरेको छ ।

प्रतियोगिताको सिजन २ मा मोरंग जिल्ला भरिका ८३ वटा संस्थागत बिद्यालय हरुमा सप्तकोशी माध्यमिक बिद्यालय दोश्रो बनेको बिद्यालयका प्रीन्सिपल लेखनाथ भट्टराइले बताउनु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड