काठमाडौं, ११ असार । नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा आएको पहिरामा पुरिएर हराइरहेको दुई प्रहरी अझै बेपत्ता छन् । आजको नागरिकमा यो खबर छ ।

प्रहरीका अनुसार बिहीबार मध्यरातपछि सो सडक खण्डको कालीखोलामा पहिरो जाँदा चार जना प्रहरी रहेको गाडी पुरिएको थियो ।

दुईको शव शुक्रबार बिहान फेला परेको थियो । दुई प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङको अवस्था अज्ञात छ । भ्यानमा एउटा हतकडी र दुइ वटा सञ्चार सेट पनि थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah