मुख्य खबर

कुन प्रदेशमा कति छन् अक्सिजन प्लान्ट?


  काठमाडौँ   सवालनेपाल   २०७८ बैशाख २१, १२:३९

काठमाडौं। नेपालका सातमध्ये पाँच वटा प्रदेशमा मात्रै निजी क्षेत्रबाट सञ्चालित अक्सिजन उत्पादन गर्ने प्लान्ट छन्। तीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ११ वटा प्लान्ट सञ्चालनमा छन्।

यसपछि प्रदेश एकमा ४, गण्डकीमा २, प्रदेश ५ मा ३, लुम्बिनीमा २ र प्रदेश २ मा ३ वटा प्लान्ट सञ्चालनमा रहेको अक्सिजन उत्पादक संघले जानकारी दिएको छ। यसैगरी, उपत्यकाका दुई प्लान्ट बिग्रिएका छन्।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु