मुख्य खबर

दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट बिदा लिएकाे छु : प्रवक्ता शर्मा


  दमक   सवाल नेपाल   २०७८ बैशाख २१, १६:२१

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट बिदा लिएकाे बताउनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले आफू दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट अलग भएकाे बताउनुभएको हो । कोरोना सङ्क्रमण भएपछि होम आइसोलेशनमा रहनुभएका शर्माले स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित काममा फर्कने पनि बताउनुभएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु