जिल्ला प्रशासन कार्यालय झापाले बैशाख मसान्तसम्मका लागि पूर्ण निषेधाज्ञा गर्ने भएको छ । प्रशासन कार्यालयमा भइरहेको डिसीसीएमसीको बैठकमा सो निर्णय भएको छ । बुधबार राती १२ बजेदेखि पूर्ण निषेधाज्ञा हुने बैठकमा सहभागीले जानकारी दिए ।
झापामा बुधबार राती १२ बजेदेखि बैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा
सवालनेपालसंवाददातामंगलबार, २१ वैशाख २०७८

झापामा बुधबार राती १२ बजेदेखि बैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



