प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार साँझको लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकका एजेण्डा बारे ती मन्त्रीले केही खुलाएनन् । आजको बैठकले कोरोना विरुद्धको खोप सम्बन्धमा केही निर्णय गर्न सक्ने स्रोतले बतायो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार दिउसो राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए । बिहीवार नै बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक बसेको थियो ।
-लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah