उदयपुरको कटारी नगरपालिका ११ हर्देनी भीर माथि टिकटक बनाउने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । धरानबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो शुक्रवार बिहान हर्देनी भीर माथि सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान ५ का १८ वर्षीय सुभाष परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएको र उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah