नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुमाथि दोष थुपारेर जिम्मेवारीबाट प्रधानन्त्री ओली भाग्न नपाउने बताएका छन्। प्रतिनिधिभाको दोस्रो बैठकमा उनले भने, “तीन वर्षको मूल्यांकन गर्दा पूर्णरुपमा सरकार असफल भएको छ।” एक पटक छातीमा हात राखेर भन्नुस, यो अवस्था तपाईंले सिर्जना गरेको हो कि होइन, व्यक्तिगत दम्भले होइन?” देउवाले भने। सरकारले कोभिड रोकथामका लागि केही काम नगरेको आरोप लगाए।
अरुमाथि दोष थुपारेर प्रधानमन्त्री भाग्न पाउँदैनन्ः शेरबहादुर देउवा
सवालनेपाल संवाददातासोमबार, २७ वैशाख २०७८

अरुमाथि दोष थुपारेर प्रधानमन्त्री भाग्न पाउँदैनन्ः शेरबहादुर देउवा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



