पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको मतपत्र च्यातिएको र त्यसपछिका घटनामा भएको षड्यन्त्र खुल्यो कि भन्ने डरले निर्वाचन आयोगका तत्कालीन सचिवको कल डिटेल हेर्ने निर्णय गरी उनको सरुवा गरिएको आरोप लगाएका छन् ।

दोस्रो चरणको निर्वाचनका लागि मौन अवधि सुरु हुनु केही घण्टा अघि आइतबार साँझ पार्टीले गरेको फेसबुक लाइभमा बोल्दै ओलीले भने, ‘सचिव सरुवका केही पाटा छन् । खुल्न नहुने कुरा खुल्यो कि भन्ने आशंकाले निर्वाचन आयोगले सचिवको कल डिटेल हेर्ने निर्णय गरेको हो ।’

‘निर्वाचन आयोग भनेको खुल्न नहुने कुरा गर्ने संस्था होइन। अपारदर्शी, गोप्य र षड्यन्त्रपूर्ण क्रियाकलापमा संलग्न हुने संस्था हैन,’ ओलीले भने, ‘सचिवको कल डिटेल किन चाहियो उहाँहरुलाई रु यसले स्पष्ट पार्छ निर्वाचन आयोग कुन अवस्थामा छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah