प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

बुढानिकलकण्ठस्थित एकजना व्यवसायीको निवासमा ओली र नेपालबीच वार्ता भएको हो । स्थायी कमिटी बैठकबाट नेपालसहित चार नेताको कारबाही फुकुवा भएलगत्तै दुई शीर्ष नेताबीच भेट भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष ओली र नेपालबीच गत वैशाख ८ र ९ गते पनि मेरियट होटलमा भेट भएको थियो ।

-नेपाल टि.भि. अनलाइनबाट