दमक÷झापाको दमकमा फेला परेको बमजस्तो देखिने शंकाश्पद बस्तु अहिले सुरक्षाकमीको घेरामा रहेको छ । दमक ६ स्थित माओबादी केन्द्रका मेयरका उम्मेदवार गगन पुरीको घर नजिक रहेको उक्त शंकाश्पद बस्तु देखेपछि प्रहरीलाइ खबर भएको थियो । अहिले उक्त स्थानमा नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको थियो ।
दमकमा भेटिएको शंकाश्पदबस्तु सुरक्षाघेरामा
सवाल नेपालसंवाददातामंगलबार, १२ असार २०७४

दमकमा भेटिएको शंकाश्पदबस्तु सुरक्षाघेरामा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



