झापाको दमकमा आज बिहान फेला परेका दूइटवटा शंकाश्पद बस्तुहरु नेपाली सेनाले डिस्पोज गरेको छ । बिस्फोटक पदार्थ हालेर राखिएको पाईएको डिस्पोजमा सहभागि नेपाली सेनाले जनाएको छ । दमक ६ मा रहेको बमलाइ बिहान ८ बजे र हिमालय माबि रहेको शंकाश्पद बस्तु ९ बजे डिस्पोज गरिएको हो ।

बिहान ४ बजेतिरको समयमा शंकाश्पद बस्तुहरु राखिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । शंकाश्पद बस्तु राखिएको भनिएको ठाँउहरुमा बिहान ४ बजेसम्म प्रहरीको गस्ति र सुरक्षा रहेको प्रहरी श्रोतको भनाइ रहेको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुखर राजन लिम्बुका अनुसार बिहानको समयमा शंकाश्पद बस्तुहरु राखिएको पाईएको हो । शंकाश्पद बस्तुमा बिस्फोटका लागि आवश्यक सामाग्रिहरु रहेको पाईएको र पड्काउदा आवाज आएको थियो ।

https://youtu.be/XuSHsMrpSzo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah