माओबादी केन्द्रका मेयरका उम्मेद्वार गगन पुरीले आफ्नो घर अगाडि बिस्फोटक पदार्थ बम राखेर आफूलाइ तर्साउने खोजेपनि आफू यस घटनाबाट बिचलित नहुने बताएकाछन् । उनले यो जसले गराए पनि जन बिरोधि हर्कत भएको उनले टिप्पणि गरेकाछन् ।

उनले सुरक्षाकर्मीले समयमा आएर ठूलो घटनाहुनबाट जोगाएको पनि जनाएकाछन् । आफ्नो घर अगाडि बम भएको बाटो हिड्ने बटुवाले भनेपछि थाहा पाएको बताउदै यो कार्य कायर मानसकिताको उपज भएको बताए ।

यसैगरि माओबादी केन्द्रका दमक सह इन्चार्ज बेदु गौतमले यस्तो हर्कत नगर्न चेतावनी दिएकाछन् । उनले उम्मेद्वारको घर अगाडि बम राखेर तर्साउन खोजिएपनि आफूहरुको पक्षमा जनता रहेकाले नडराउने बतए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah