हाम्रोदमक डट कम का निर्देशक ले यस्तो लेख्नु भएको छ, हेर्नुहोस् जस्ताको तेस्तै
एक कल घरमा फोन गरेर बुवाआमालाई फलानोलाई भोट हाल्नु भनियो । जस्ले जस्ले गर्दा आज तपाँईको छोरो बिदेशमा छ फेरी आजको तपाईको गल्तिले नाती बिदेश हिड्न नपरोस#सिधा भनियो ।
अब, साच्चै देश बनाऊने भए १० मिनेट फेसबुक बन्द गर्नुहोस अहिले नै घरमा कल गर्नुहोस । नत्र एउटा कुरा मनन गर्नुस अबको १० बर्ष पछि तपाईको छोरा र मेरो छोरा यहि फेसबुकमा तपाई र म जस्तै रत्यौली खेल्दै बस्नेछन र भन्नेछन देश नेताले बिगारे ।
मात्र अब तपाई संग १२ घण्टा छ ।



