काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा ७५९८ जना र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा २१६ जना संक्रमित पहिचान भएका हुन्।

यस्तै, ७ हजार ६६४ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ।

एकैदिन थप १९३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा भने आज २ हजार ८२१ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा १ हजार ७६१, ललतिपुरमा ६९४ र भक्तपुरमा ३६६ जनामा संक्रमण देखिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah