मेष– यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माया प्रेम बढ्नेछ ।
वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । वादविवादको सामना गर्नुपर्नेछ ।
मिथुन– सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ । कला संगीतमा रुचि बढ्नेछ ।
कर्कट– मित्रतामा समस्या आउनेछ । आफन्त वैरि वन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।
सिंह– घर भित्रको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ । उत्साहका साथ जिम्मेवारीमा प्रगति हुनेछ ।
कन्या– बोली वचनको राम्रो प्रभाव बन्नेछ । मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
तुला– व्यक्तिगत शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ । वादविवादमा फसिनेछ ।
वृश्चिक– अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ ।यात्रामा बाधा आउनेछ ।
धनु– व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाटधनार्जन हुनेछ ।
मकर– क्षमतामा प्रशंसा मिल्नेछ । ठुलाबडाको साथ मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
कुम्भ– धार्मिक काममा खर्च हुनेछ । विदेश बाट फाइदा मिल्नेछ । पहिलाको काममा फाइदा आउनेछ ।
मीन– अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ । आफन्तमा मनमुटाव हुनेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी



