कोरोना भाइरसको संक्रमणपछि देखिएको ब्ल्याक फङ्गस (कालो ढुसी) अर्थात् म्युकोर्माइकोसिसका केही बिरामी नेपालमा पनि देखिएका छन् ।

शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएपछि देखिने यो रोग अहिले तराईका केही जिल्ला र काठमाडौंमा पनि देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिरामीहरुको उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

म्युकोर्माइकोसिसका विषयमा जानकार तथा आँखा रोग विषेशज्ञहरूले समयमै उपचार पाउन सकेको खण्डमा यो रोग पूर्णरूपमा निको हुने बताए ।

यो रोग लागेका बिरामीहरूको बाँच्ने सम्भावना ५० प्रतिशत रहेको चिकित्सकहरूको भनाइ छ ।

ब्ल्याक फङ्गसको विषयमा लोकान्तरले तिलगंगा आँखा अस्पतालकी नेत्र तथा रेटिना रोग विषेशज्ञ डा. रबा थापासँग कुराकानी गरेको छ ।

हेर्नुहोस्, कुराकानी भिडियोमा :

https://youtu.be/VzPfTZp2fyM