मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मन वैचारिक धरातलमा रहेर मानसिक निराशा अनुभव गर्नुहुनेछ। अपेक्षाकृत अधिक संवेदशीलता र भावनाबाट आनन्द अनुभव गर्नुहुन्छ। कसैसँग वाद-विवादमा नउत्रिनुहोला। आफन्तसँग मन दुःख हुनसक्छ। तपाईको मानभंग हुने प्रसंग बन्न सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आर्थिक आयोजन प्रारम्भमा केहि समस्या होला। मित्र-शुभेच्छकसँग भेट आनन्दमय होला। व्यावसायिक क्षेत्रमा सहकारपूर्ण वातावरण रहला। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला। पूंजी लगानी गर्ने व्यक्तिले सावधानी अपनाउनु पर्ने हुन्छ। नयाँ काम सुरु गर्न सक्नुहुन्छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिनको प्रारम्भ शारीरिक र मानसिक स्वस्थताका साथ होला। परिवार र मित्रसँग आनन्दपूर्वक समय बिताउनु हुनेछ। अधिक खर्च होला यस कुराको ध्यान राख्नुहोला। आर्थिक लाभ होला। सहकर्मचारीको सहयोग प्राप्त गर्न सक्नुहुन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको आम्दानीभन्दा पनि धेरै खर्च हुनेछ। आँखाको समस्याले निराश रहनुहुनेछ। मानसिक चिन्ता रहला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। मध्यान्नपछि तपाईको समस्यामा परिवर्तन आउनेछ। आर्थिक दृष्टिबाट लाभ मिल्नेछ। शारीरिक र मानसिक परिस्थितिमा सुधार होला। पारिवारिक वातावरण आनन्दमय रहला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मनमा रिसको भावना रहनाले मान्छेसँग सम्हालेर व्यवहार रहनुहोला। स्वास्थ्यको लागि शुभ दिन छ। मनमा निराशा रहला। परिवारसँग उग्रतापूर्ण व्यवहार हुन सक्छ। मध्यान्नपछि तपाईको मन स्वस्थ रहला। परिवारसँग खान-पानको प्रसंग होला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

व्यवसाय र व्यापारको क्षेत्रमा लाभ होला। सामाजिक क्षेत्रमा प्रशंसा होला। परिवारमा आनन्दको वातावरण रहला। मध्यान्नपछि परिस्थितिमा प्रतिकूलता देखिनेछ। तपाईको प्रफुल्लित मन अस्वस्थ हुनेछ। स्वास्थ्य मध्यम रहला। अनावश्यक झगडा नगर्नुहोला। ईश्वरको ध्यान र आध्यात्मिक विचारले मन शान्त रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक र मानसिक सुख राम्रो रहनेछ। व्यवसाय वा व्यापारमा उत्साहपूर्वक कार्य गर्नुहुनेछ। सरकारी कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। सामाजिक दृष्टिकोणले मान-सम्मान बढ्नेछ। परिवारमा सन्तान र श्रीमतीको तर्फबाट लाभ होला। मित्रसँग भएको भेट आनन्दमयी रहला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विरोधि र प्रतिस्पर्धिसँग वाद-विवादमा नपर्नुहोला। व्यवसाय वा व्यापारमा अनुकुल परिस्थिति अनुकूल छैन। सन्तानसँग मतभेद होला। मध्यान्नपछि घर,कार्यालय वा व्यावसायिक स्थलमा उच्च कर्मचारीको व्यवहार नकारात्मक हुनेछ। घरायसी जीवनमा आनन्द बनिरहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सावधानीपूर्वक दिन बिताउनुहोला। शारीरिक र मानसिक अस्वस्थताबाट निराश रहनुहुनेछ। व्यावसायिक क्षेत्रमा उच्च कर्मचारीको रिस सहनुपर्ने हुन्छ। सन्तानको प्रश्नको विषयमा चिन्ताले सताउनेछ। महत्वपूर्ण कार्यको निर्णय नलिनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

रुचिकर आफन्तसँग घुमफिर र खान-पानको प्रसंग उपस्थित होला। मान-सम्मान मिल्न सक्छ। मध्यान्नपछि शारीरिक र मानसिक स्वास्थ्य बिग्रनेछ। अधिक खर्च होला। परिवार र सहकर्मचारीसँग मनदुखको प्रसंग बन्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कार्य-सफलता र प्रसिद्दि मिल्नेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला। सामाजिक रुपले मान-प्रतिष्ठा वृद्धि हुनेछ। मध्यान्नपछि मनोरंजनको कार्यक्रम बन्नेछ। मित्र र आफन्तसँग यसमा समावेश हुनुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन राम्रोसँग बित्नेछ। कलाको क्षेत्रमा अभिरुचि बढ्नेछ। मित्रसँग भएको भेटबाट आनन्द मिल्नेछ। विधार्थीको लागि शुभ समय छ। प्रियजनसँग भएको भेट आनन्ददायी छ। घरमा सुख-शान्तिको वातावरण बनिरहनेछ। मध्यान्नपछि आर्थिक लाभ होला। स्वभावमा अधिक क्रोध रहला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah