सूचना दिने क्रममा हामीबाट भएका केहि कमजोरीहरुप्रति हामी क्षमा माग्छौ । हामीले अन्य सञ्चारमाध्यममा आएका समचारहरुलाइ पनि आधार बनाएर समाचार बनाइरहेका हुन्छौ ।

यता निर्वाचन अधिकृतको कार्यालयले सूचना नदिदा हामी राजनीतिक दलका एजेन्ट तथा बिभिन्न श्रोतहरु प्रयोग गरेर समचार बनाउने प्रयासमा हुन्छौ । हाम्रो उदेश्य सकेसम्म छिटो सूचना दिएर पाठकलाइ सूसचित गर्नु नै हो । यस क्रममा कतिपय गलत सूचनाहरु परेको पनि पाइएको छ । यसप्रति हामि सचेत रहेका छौ । हामी, कतिपय गलत सूचनाले पर्न गएको भ्रमप्रति क्षमा चाहान्छौ ।

यसैबीच झापाको दमकमा निर्वाचन अधिकृतको कार्र्यालयले सूचना दिन ढिलाइ गरेका कारण बिबाद सिर्जना हुन थालेको छ । अधिकृतको ठाडो निर्देशनमा पत्रकारहरुलाइ समेत नगरपालिकाको गेटबाट बाहिर नै रोकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले बिहिबार बेलुकादेखि शुक्रबार दिउसोसम्म नै कुनै पनि सूचना बाहिर सार्वजनिक गरेका छैनन् । जस्ले गर्दा फरक फरक श्रोतहरु प्रयोग गरेर आएका फरकफरक समचारले अन्योल उत्पन्न गराएको छ ।

गेटमा रहेका प्रहरीहरुले निर्वाचन अधिकृतले भित्र नपस्न भनेको भन्दै पत्रकारलाइ रोक्ने गरेकाछन् । बाहिर मत परिणाम सुन्न बसेकाहरु समेत आक्रोशित रहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah