काठमाडौंँ । पूर्वेली लोक भाकामा गायक गंगाप्रसाद घिमिरेले नयाँ गीत ‘लाल ज्योती&; सार्वजनिक गरेका छन् । गायक घिमिरेलाई गीत गायनमा भानु ओली, रानु निरौला र नविना ओलीले स्वरमा साथ दिएका छन् ।

ओलीको संगीत र शब्द रहेको गीतको भिडियो सुवोध रसाईली र अन्जली माझीको अभिनय देख्न सकिन्छ । सुवोध र अन्जलीले दम्पतीको रुपमा भिडियोमा अभिनय गरेका छन् ।

अरुण उपत्यकाको लय भाकालाई संकलन गरेर तयार । गीतको भिडियो रोहित लाम्गाडेले निर्देशन गरेका हुन् । भिडियोमा निम्न बर्गिय जीवन शैली समेत प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय