मनोरञ्जन

पूर्वेली भाकामा ‘लालज्योती’ लिएर आए गंगाप्रसाद


  काठमाडौँ   सवालनेपाल   २०७८ श्रावण १, १७:५७

काठमाडौंँ । पूर्वेली लोक भाकामा गायक गंगाप्रसाद घिमिरेले नयाँ गीत ‘लाल ज्योती&; सार्वजनिक गरेका छन् । गायक घिमिरेलाई गीत गायनमा भानु ओली, रानु निरौला र नविना ओलीले स्वरमा साथ दिएका छन् ।

ओलीको संगीत र शब्द रहेको गीतको भिडियो सुवोध रसाईली र अन्जली माझीको अभिनय देख्न सकिन्छ । सुवोध र अन्जलीले दम्पतीको रुपमा भिडियोमा अभिनय गरेका छन् ।

अरुण उपत्यकाको लय भाकालाई संकलन गरेर तयार । गीतको भिडियो रोहित लाम्गाडेले निर्देशन गरेका हुन् । भिडियोमा निम्न बर्गिय जीवन शैली समेत प्रस्तुत गरिएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार