काठमाण्डाै – कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेकाले पूर्व तयारीमा जुट्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनु भएको छ ।

बिहान स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ट विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सीमा नाकाहरूमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रबन्ध गर्न निर्देशन दिएका उहाँको सचिवालयले जनाएको छ ।

त्यस्तै कोरोनाको खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन र खोप केन्द्रहरू बढाएर सहजरूपमा खोप लगाउने व्यवस्था मिलाउन पनि प्रधानमन्त्री देउवाले निर्देशन दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv