नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ६२५ पिरिआर परिक्षणका क्रममा २ हजार ३ सय ९ र ४ हजार २ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३३ हजार २६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार १ सय ९७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ४१ हजार ५६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा २७ हजार ७५७ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख २८ हजार ५१४ वटा पिसिआर र २ लाख ८६ हजार ४६४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah