मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको लागि यस दिन अनुकूल रहनेछ। नयाँ कार्य प्रारम्भ गर्न शुभ समय रहेको छ। यात्राको योग रहेको छ। धन लाभ हुने सम्भावना छ। साथी-भाईसँगको सम्बन्धमा सुधार आउनेछ। व्यापारमा प्रतिस्पर्धात्मक वातावरण रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको लागि यस दिन मिश्रित फलदायी रहनेछ। आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला। नयाँ कार्य सुरु नगर्नुहोला। आर्थिक लाभ मिल्ने योग रहेको छ। विद्यार्थीको लागि समय शुभ रहेको छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

स्वादिष्ट एवम उत्तम भोजन, सुन्दर वस्त्र र विपरीत लिंगीय व्यक्तिको साथ पाएर तपाईं प्रसन्न रहनुहुनेछ। दाम्पत्य जीवनमा मनमुटाव हुने सम्भावना छ। मनमा नकारात्मक सोच आउनेछ। खर्च बढ्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ। पारिवारिक मनमुटावको स्थति बन्न सक्छ। अनावश्यक वाद-विवादमा फस्न सक्ने हुँदा सावधान रहनुहोला। स्वास्थ्यमा समस्या आउन सक्छ। मानहानि तथा धन हानि हुने सम्भावना छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको लागि यस दिन लाभदायक रहेनछ। स्त्री मित्रसँगको भेटले मन प्रशन्न रहनेछ। घरमा मांगलिक कार्यको आयोजना हुने योग रहेको छ। आयमा वृद्धि हुनेछ। व्यापार व्यवसायबाट पनि राम्रो लाभ प्राप्त हुनेछ। यात्राको योग रहेको छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको यस दिन सुखमय रूपले बित्नेछ। बुबासँग आत्मियता बढ्नुको साथै लाभ प्राप्त हुनेछ। गृहस्थजीवनमा सुख शान्ति रहिरहनेछ। धन लाभ हुने सम्भावना छ। मान-सम्मानमा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्य सुरु गर्न शुभ समय रहेको छ। विदेशमा रहेका आफन्तबाट शुभ समाचार मिल्नेछ। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहनेछ। यात्राको योग बन्ने देखिन्छ। स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला। नयाँ कार्य सुरु गर्न शुभ समय छैन। खान-पानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। आकस्मिक धन लाभ हुने सम्भावना छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको यस दिन शुभ रहनेछ। विपरित लिंगीसँगको भेटले मनमा प्रशन्नता छाउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। व्यापारमा लाभ मिल्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको लागि यस दिन अनुकूल रहनेछ। लेन-देनको लागि शुभ समय रहेको छ। आयात-निर्यात व्यवसायमा विशेष लाभ मिल्नेछ। आर्थिक लाभ प्राप्त हुनेछ। परिवारिमा हर्षोल्लासको वातावरण रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ, खासगरी पेट सम्बन्धि समस्या। आकस्मिक खर्च हुँदा आर्थिक पक्ष कामजोर हुनेछ। शारीरिक तथा मानसिक स्फूर्तिको अभाव रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिवारको साथ मनमुटाव हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्छ। आमाको स्वास्थ्यमा पनि विशेष ध्यान दिनुहोला। स्त्रीसँगको सम्बन्धले हानि पुर्याउन सक्छ। खर्च बढ्नेछ। बिगुल न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah