पुतलीबजार नगरपालिका १ स्थित बाडखोलाले शुक्रबार राति साढे १२ बजे ट्याक्टर बगाउँदा चालक ठागु चौधरी बेपत्ता भएका छन् ।
ग १ ख ३३३९ नम्बरको ट्याक्टरका चालक शुक्रबार दिनभर धान रोपाई गरेर राती आफने घर फर्किदै थिए । ट्याक्टर कल्बोटमा ठोक्किएर खोलामा परेको थियो ।

त्यही बेला बाढी आएको खोलाले ट्याक्टर बगाएको प्रहरीले जनाएको छ । डिएसपी विरबहादुर पुलामीका अनुसार शनिबार विहान देखि नै चौधरीको खोजी जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah