मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

लेखक तथा कलाकारहरुको लागि समय अनकुल रहेको छ । दाजु भाइको सम्बन्ध प्रगाड हुनेछ । मध्यान्ह पछी चिन्ता बढ्ने छ र उत्साह कम हुनेछ । संवेदनशीलता बढ्नेछ। साथी भाइ संग प्रवासको सम्भावना रहेको छ । आर्थिक अभाव हुनसक्छ। परिवारका सदस्य संग समय सुखमय बित्नेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

दैनिक कार्य सहजै सम्पन्न हुनेछ । धन लाभको सम्भावना रहेको छ । शारीरिक तथा मानशिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । परिवारका सदस्य संग समय रमाइलोमा बित्नेछ । मध्यान्ह पछी व्यवहारिक निर्णय लिन कठिन हुनेछ । हातमा आएको अवसर गुम्न सक्छ । जिद्धि स्वभावको कारण समस्या हुनसक्छ। नयाँ कार्या सम्पन्न हुनेछ । साथी भाइ संगको सम्बन्ध सुमधुर हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

यात्रामा सावधानी अपनाउनु होला । गरेका कार्य पूर्ण नहुन सक्छ । शारीरिक तथा मानषिक रुपमा अस्वस्थ अनुभव गर्नु हुनेछ । मध्यान्ह पछी काममा जोस जागर बढ्ने छ । पारिवारिक वातावरण अनकुल हुनेछ । आत्मविस्वास बढ्ने छ । मनोरञ्जनमा धन खर्च हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

व्यापारमा लाभ हुने छ । कुनै रमणीय स्थलको भ्रमण हुनेछ । मध्यान्ह पछि शारीरिक तथा मानषिक स्वस्थ्यमा समस्या आउन सक्छ । आँखा सम्बन्धि समस्याले सताउन सक्छ । पारिवारिक कार्यमा धन खर्च हुनसक्छ । दैनिक कार्य सहज हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

नयाँ कामको थालनीको लागि दिन शुभ रहेको छ । अधुरा कार्य पुरा हुनेछन् । मित्र तथा आफन्तबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लाभ हुनेछ । परिवार संग रमाइलो समय बित्नेछ । आय वृद्धि हुनेछ । छोटो रमाइलो यात्रा हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

व्यापार क्षेत्रबाट लाभ हुनेछ। लामो यात्राको योग बएको छ । स्वस्थयमा समस्या हुन सक्छ । टाढा रहेका आफन्तको खबर मिल्नेछ । काममा सहकर्मीको सहयोग मिल्नेछ । परिवारमा शुख शान्ति छाउनाले मन प्रसन्न हुनेछ । पद उन्नतिको साथै मान सम्मान प्राप्त हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

अधिक कामको बोझाको कारण थकान महसुस हुनेछ । निर्धारित समयमा नै कार्य सम्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्ने हुदा खान पानमा बिषेस ध्यान दिनुहोला । यात्रामा बाधा हुनसक्छ । नयाँ कामको थालनीको लागि समय शुभ रहेको छ । विदेश जानको लागी अनुकूल परिस्थितिहरु सिर्जना हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

शारीरिक तथा मानशिक रुपमा स्वस्थ अनुभव हुनेछ । परिवार तथा आफन्तको साथमा उत्तम भोजन हुनेछ । मध्यान्ह पछी मनाषिक तनाव बढ्ने छ । मध्यान्ह पछी खान पानमा बिषेस सावधानी अपनाउनु पर्ने हुन्छ । थालनी गरेका कार्य पूर्ण हुनेछन् । यात्रामा समस्या आउन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

दिन हर्षित र उत्साहीत मानसिकता संग बित्नेछ । गरेका कार्य योजना पुरा हुनेछन् । अधुरा कामहरु पुरा हुनेछन्। आर्थिक लाभ हुने सम्भावना छ। घरेलु जीवनमा मिठास रहनेछ। आकस्मिक धन लाभको योग रहेको छ । छोटो यात्राको योग बनेको छ । व्यापारीगरुको व्यापारमा वृद्धि हुनेछ । विदेशमा रहेका आफन्तको शुभ समाचार मिल्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

अपेक्षा गरे अनुसारको फल प्राप्त हुनेछैन। तैपनि काम प्रति तपाइको भक्ति कम हुनेछैन। स्वास्थ्य राम्रो हुनेछ । मध्यान्ह पछी अधुरा कार्य पूर्ण हुनेछन् । आर्थिक लाभ को सम्भावना छ। आमाबाट शुभ समाचार निल्नेछ । सहकर्मीको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

बिद्यार्थी, कलाकार र खेलाडीहरुको लागी दिन राम्रो रहेको छ । बुबा र सरकार बाट लाभ हुनेछ। मनोबल बढ्ने छ। त्यसैले सफलतामा कुनै बाधा हुनेछैन। स्वास्थ्यमा समस्य आउन सक्ने हुदा घर बाहिरको खान नखानु होला । पठन् पाठन् क्षेत्रम रुची बढ्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

काल्पनिक संसारमा दिन बिताउनुहुनेछ। रचनात्मक शक्तिले पनि उचित दिशा प्राप्त गर्नेछ। परिवार तथा आफन्त संग उत्तम भोजनको आयोजना हुनेछ । दैनिक कार्यहरु आत्मविश्वास बढ्ने छ । बिद्यार्थीहरुको अध्ययन को लागी समय राम्रो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah