झापा । झापाको मेचीनगर–१५ निलकोठी स्थित निन्दा खोलामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । मङ्गलवार बिहान साढे ९ बजे निन्दा खोलाको बीच भागमा सोही नगरपालिका निवासी ६० वर्षीया सलकी भेसरा (र्मुर्मु) को शव फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

महिलाको शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको छ । पहिचान नखुलेको महिलाको शव खोलामा घोप्टो परेको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीको प्रहरी टोली घटनास्थल पुगेका थिए । शवको पहिचान नखुलेको अवस्थामा मृतकका छोरा हुपना र्मुर्मुले मेरो आमा हो भनेर पहिचान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah