काठमाडौंः साउन १६ गते रातिदेखि निषेधाज्ञा गरेपनि झापामा कोरोना संक्रमितको सङख्या अझैं घट्न सकेको छैन। केही दिनयता झापामा दैनिक ३ सय भन्दाबढी संक्रमित थपिदैं गएका छन्। ५ सय भन्दाबढी संक्रिय संक्रमित हुने जिल्लामा झापा पनि गरिरहेको छ। बुधवार झापामा ३ सय ४४ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै ४ जना संक्रमितको मृत्यु समेत भयो। बुधवार झापामा संक्रिय संक्रमितको सङ्ख्या ३ हजार ४ सय ४३ रहेको छ।

मंगलबार पनि झापामा २ सय २९ जनामा कोरोना संक्रमित भेटिएका थिए। यो दिन संक्रमण भएका चार जनाको मृत्यु भयो। गत सोमबार झापामा ३ सय २ जनामा संक्रमण देखियो। एक जनाले संक्रमणको कारण ज्यान गुमाए। झापामा अहिले निषेधाज्ञा गरिएको छ। मानिसलाई अत्यआवश्यक काम बाहेक घरबाट ननिस्किन भनिएको छ। तर कोरोना संक्रमणमा कन्ट्रोल भने हुनसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah