नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म गर्ने भनिएको महाधिवेशन सार्नेबारे बिहीबार केन्द्रीय समिति बैठकमा छलफल भएको छ । यसबारे फेरि बस्ने स्थायी कमिटी बैठकबाट निर्णय हुने बैठकपछि एक नेताले बताए ।
यसअघि प्रकाशित समाचारमा महाधिवेशन सर्यो भन्ने पर्न गएकाले सच्याइएको छ–सम्पादक










