मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको दिन अनुकुल रहला। तपाई तन-मनबाट स्वस्थ रहेर कार्य गर्न पाउनुहुनेछ। जसकारण कार्यमा उत्साह एवम् उर्जा अनुभव गर्नुहुनेछ। लक्ष्मी माताको कृपा दृष्टि रहनेछ। परिवारसँग आनन्द वा उल्लासमा समय बिताउनुहुन्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईले सावधान रहनुपर्ने हुन्छ। स्वास्थ्य खराब हुँदा आँखामा कष्ट हुनेछ। आफत एवम् परिवारसँग विरोध एवम रूखोपनको सामना गर्नुपर्नेछ। सुरु गरिएको कार्य अपूर्ण हुनेछ। दुर्घटना हुन सक्ला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको दिन शुभफलदायी छ। अविवाहितले योग्य जीवनसाथी मिल्ने योग छ। धन प्राप्तिको लागि शुभ दिन छ। स्वादिष्ट खानेकुराको स्वाद लिन पाउनुहुन्छ। आय वृद्दि होला। वैवाहिक सुख अनुभूति होला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको लागि दिन अनुकुल छ। हरेक काम सरलतापुर्वक गर्नुहुनेछ। पेसामा उच्च पदाधिकारी खुशी रहनेछन्। कार्यको सन्दर्भमा बाहिर जानुहुनेछ। आमाको स्वास्थ्यको सम्बन्धमा निराश रहनुहुन्छ। सरकारी लाभ प्राप्त होला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाईको लागि दिन अनुकुल छ। हरेक काम सरलतापुर्वक गर्नुहुनेछ। पेसामा उच्च पदाधिकारी खुशी रहनेछन्। कार्यको सन्दर्भमा बाहिर जानुहुनेछ। आमाको स्वास्थ्यको सम्बन्धमा निराश रहनुहुन्छ। सरकारी लाभ प्राप्त होला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

नयाँ कामको श्री गणेश गर्नुहुन्छ। स्वास्थ्यको ध्यान राख्नुहोला। परिवारसँग उग्र चर्चाको कारण मनमुटाव नहोस यस कुराको ध्यान राख्नुहोला। पानीबाट टाढा रहनुहोला। पैसा अधिक मात्रामा खर्च हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईको दिन आनन्दमा बित्नेछ। प्रेमको लागि शुभ समय छ। मित्र एवम् प्रियजनसँग यात्राको आनन्द लिनुहुनेछ। नयाँ वस्त्र खरिद गर्नुहुनेछ। स्वादिष्ट भोजन एवम् वैवाहिक सुखको अनुभूति होला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईको घरमा सुख शान्तिपूर्ण वातावरण रहला। शारीरिक एवम् मानसिक स्वास्थ्य राम्रो रहला। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। स्त्री मित्रसँग भेट होला। माईतबाट समाचार आउने योग छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

सन्तानको स्वास्थ्य एवम् अभ्यास सम्बन्धित चिन्ताले मन व्याकुल रहनेछ। कार्यमा सफलता नमिल्दा निराश रहनुहुन्छ। बौद्दिक चर्चाबाट टाढा रहनुहोला। साहित्य एवम कलामा रुचि रहनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

परिवारमा झगडामय वातावरण रहला। शरीरमा उर्जा एवम् स्फुर्तिको कमी रहनेछ। निन्द्राको अभाव हुनेछ। मानहानि होला। स्त्री एवम् पानीबाट सम्हालेर रहनुहोला। मानसिक आवेग र प्रतिकुलता वृद्द हुँदा निराश रहनुहुन्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मानसिक रुपले हल्का महसुस गर्नुहुन्छ। तपाईको मनमा छाएको चिन्ताको बादल हट्नेछ। मित्र र आफन्तसँग भेट हुनेछ। घरको नजिक घुमफिर हुने योग छ। भाग्य वृद्दि हुनेछ। वैवाहिक आनन्दको अनुभूति होला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

खर्च हुने योग छ। पैसाको लेनदेनमा सावधान रहनुहोला। नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला। शारीरिक तथा मानसिक स्वास्थ्य मध्यम रहनेछ। परिवारसँग मनमुटाव होला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah