काठमाडौं । म्यानचेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोले ७ नम्बरको जर्सी लगाउने भएका छन् । युनाइटेडले विज्ञप्तिमार्फत १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले पहिलेजस्तै ७ नम्बर जर्सी लगाउने जनाएको हो । यसअघि एडिनसन कभानीले ७ नम्बर जर्सी लगाएका थिए ।
यसै सिजन पनि वल्भ्सविरुद्धको खेलमा कभानीले ७ नम्बर लगाएका थिए । रोनाल्डोले ७ नम्बर लगाउने भएपछि अब कभानीले २१ नम्बर जर्सी लगाउने युनाइटेडले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah