गत आर्थिक वर्ष २०७७ ७८ मा प्राइभेटबाट पब्लिक कम्पनी बनेको अर्घाखाँची सिमेन्टले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले अर्को आर्थिक वर्षभित्र आईपीओ निष्कासनको तयारी गरेको जनाएको हो। कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले सर्वसाधारणका लागि सेयर खुलाउने तयारी अगाडी बढिरहेको जानकारी दिए । उनले आईपीओ खुलाउने मिति नतोके पनि अर्को आर्थिक वर्ष भित्र सर्वसाधारणलाई सेयर बिक्री गर्ने तयारी भइरहेको बताए त्यसका लागि कम्पनीले काम अगाडी बढाएको उनको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय