सुनसरीको इटहरीमा भाटभटेनी सुपर स्टोरले नेपालकै सबैभन्दा ठूलो स्टोर सञ्चालनमा ल्याएको छ। शनिबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन् । भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै मालसामानमा १० प्रतिशत छुट दिएको सञ्चालक गुरुङले जानकारी दिए। तर इलेक्ट्रोनिक वस्तुमा भने २० प्रतिशतसम्म छुटको प्याकेज घोषणा गरेको छ।

इटहरीमा ३५ कट्ठा जमिनसहित ३ अर्ब लगानीमा खुलेको भाटभटेनीले मनोरञ्जनस्थलसहितको किनमेलको केन्द्र बनाएको छ। सञ्चालक गुरुङले प्रदेश नम्बर १ को केन्द्रमा देशको सबैभन्दा ठूलो स्टोर खोल्न पाएकोमा खुसी व्यक्त गरे। इटहरीमा भाटभटेनीको भवन निर्माण २०७६ फागुनमा सुरू भएको थियो। यसलाई २०७७ माघसम्ममा सञ्चालनमा ल्याइसक्ने योजना थियो। तर कोभिड-१९ का कारण परियोजना सम्पन्न हुन ढिला भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah