काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले १० बुँदे सहमति कार्यान्वयनका लागि सांगठनिक संरचनामा हेरफेर गरेको छ ।

भदौ २२ र २३ गते बुटवलमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश तथा जिल्लाको नेतृत्व चयन गरेको हो । एमालेको लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले लुम्बिनी प्रदेश र लुम्बिनीका १२ जिल्लामा १० बुँदे सहमति कार्यान्वयनमा लैजाने गरी सर्वसम्मत निर्णय भएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही अनुसार प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेममान खडका, सचिवमा भुमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारुलाई चयन गरेको उनको भनाइ छ ।

नेकपा कालीन कार्यालय सचिव बलराम अधिकारीलाई भने एमालेमा पनि यथावत राखिएको छ । १० वुँदे कार्यान्वयन गर्ने क्रममा जिल्लाको नेतृत्वको जिम्मेवारी पनि तोकिएको छ ।

१ .वर्दिया

​लाल वहादुर श्रेष्ठ, अध्यक्ष

शालिकराम अधिकारी, उपाध्यक्ष

पदम ढकाल, सचिव

नुतन चौधरी, उपसचिव

२ .वाँके

​निरक गुरुङ, अध्यक्ष

किस्मत कक्षपती, उपाध्यक्ष

रत्न खत्री, सचिव

प्रमोद धिताल, उपसचिव

३. दाङ

टिकाराम खडका, अध्यक्ष

हुकम वस्नेत, उपाध्यक्ष

मनोहर वुढाथोकी, सचिव

कृष्ण भुषाल, उपसचिव

४ .रोल्पा

वालाराम वुढा, अध्यक्ष

विजय घर्ती, उपाध्यक्ष

निमप्रसाद रोका, सचिव

राजेन्द्र वुढाथोकी, उपसचिव

५. रुकुम पूर्व

टोपवहादुर वली, अध्यक्ष

रुजिधन घर्तिमगर, उपाध्यक्ष

लिलामणि गौतम्, सचिव

तेजेन्द्र वुढामगर, उपसचिव

६. प्युठान

तुलसी शर्मा, अध्यक्ष

हुकुम खडका, उपाध्यक्ष

मोहन जिसी, सचिव

उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।

७. अर्घाखाँची

चेतनारायण आचार्य, अध्यक्ष

जिवनारायण कोइराला, उपाध्यक्ष

तोजवहादुर रायमाझी, सचिव

प्रेम गैरे, उपसचिव

८. गुल्मी

मधुकृष्ण पंत, अध्यक्ष

वालसिं काउछा, उपाध्यक्ष

सोमप्रसाद सापकोटा, सचिव

धर्म विक, उपसचिव

९ .पाल्पा

नारायण आचार्य, अध्यक्ष

मोहन थापा, उपाध्यक्ष

ओजवहादुर घर्ति, सचिव

कमल पाण्डे, उपसचिव

१०. कपिल वस्तु

झविलाल पोखरेल, अध्यक्ष

वावुराम खनाल, उपाध्यक्ष

वावुराम आचार्य, सचिव

विश्राम चौधरी, उपसचिव

११. नवलपरासी

तुलसी पासी, अध्यक्ष

डोलराज भण्डारी, उपाध्यक्ष

थानप्रसाद गैरे, सचिव

राजन आचार्य, उपसचिव

१२. रुपन्देही

शिवराज सुवेदी, अध्यक्ष

पुरुशोत्तम घिमिरे, उपाध्यक्ष

जागेश्वरी चौधरी, सचिव

गोपाल राना, उपसचिव