झापाको दमकको उपमेयरमा अहिलेसम्मको मतगणनामा निरन्तर रुपमा गिता अधिकारीले अग्रता लिइरहेकीछन् । एमाले उम्मेद्वार अधिकारीले मतान्तरलाइ बढाइरहेकीछन् ।

काँग्रेसकी उपमेयर उम्मेद्वार रेगिना भट्टराइले निरन्तर पछ्याइरहेकीछन् । शुरुवातदेखिको अग्रतालाइ अधिकारीलाइ घटाएकीछैनन् । भट्टराइ पनि शुरुवातदेखि नै पछ्याइरहेकीछन् । वडा नं. ५ को प्रारम्भिक मतपरिणाममा पनि अधिकारी निक्कै मतले अघि रहेकीछन् । वडा नम्बर ५ अहिलेसम्म

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गिता अधिकारी ३७४ जम्मा अहिलेसम्म ५९९९

रेगिना भट्टराइ १७४ जम्मा अहिलेसम्म ४१४७

रीता श्रेष्ठ ७१ जम्मा अहिलेसम्म २२१७

शान्तिदेबी धिमाल १०९ जम्म अहिलेसम्म २०१८

अधिकारी र भट्टराइ मतान्तर १८५२