वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कार्यसफलता, आर्थिक लाभ र भाग्यवृद्धिको योग रहेको छ। भाई-बहिनीसँग कुटुम्बिक चर्चा र आयोजन हुनेछ। तन-मनबाट उर्जा र आनन्द अनुभव गर्नुहुनेछ। मित्र तथा आफ़न्तको घरमा आगमन हुनाले आनन्द महसुस हर्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिवारसँग हुन सक्ने गलत धारणाबाट बच्नुहोला। अनावश्यक खर्च नगर्नुहोला। मानसिक तनाव र द्विधाको कारण महत्त्वपूर्ण निर्णय लिन सक्नु हुनेछैन। कार्यमा निर्धारित सफलता प्राप्त हुनेछैन। शुभ कार्यमा जाने अवसर मिल्नेछ। वैवाहिक जीवनमा आनन्द लिनुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

ईश्वर भक्ति र पूजा-पाठबाट दिनको प्रारम्भ गर्नुहुनेछ। परिवारमा मंगलकारी वातावरण रहनेछ। साथी र आफन्तको तर्फबाट उपहार मिल्नेछ। कार्य सरलतामा नै पूर्ण हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

पैसाको लेनदेन वा जमानतले फसाउन सक्छ। एकाग्रताको अभावले मानसिक अस्वस्थता बढाउनेछ। स्वास्थ्यको सम्बन्धमा प्रश्न खडा हुनेछ। पैसाको लगानी गलत ठाउँमा नहोस् यस कुराको ध्यान राख्नुहोला। पारिवारिक सदस्यसँग झगडा हुने सक्ला।

समाजमा उच्च स्थान प्राप्त गर्न सक्नुहुनेछ। सामाजिक कार्यमा भाग लिन जानुहुनेछ। वृद्द र मित्रको सहयोग मिल्नेछ। रोजगार र व्यवसाय क्षेत्रमा आय वृद्धि हुने योग छ। सन्तान र श्रीमतीको तर्फबाट लाभ हुनेछ। घरमा मांगलिक कार्यको आयोजन हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

कुनै कार्य वा आयोजनामा सरकारको तर्फबाट लाभ मिल्नेछ। अफिसमा महत्त्वपूर्ण मुद्दाको सम्बन्धमा उच्च पदाधिकारीसँग विचार-विमर्श हुनेछ। अफिसको कामकाजको दृष्टिले भ्रमणमा जानुहुनेछ। कार्यभार बढ्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विदेश प्रस्थानको लागि सुनौलो अवसर आउनेछ। विदेश बस्ने आफन्त वा मित्रको समाचार मिल्नेछ। व्यापारीको व्यापारमा धन लाभ हुनेछ। नयाँ आयोजना हातमा लिन सक्नुहुनेछ। लामो दूरीको यात्रा हुनेछ। आध्यात्मिकतामा प्रगति गर्न सक्नुहुनेछ। सन्तानको प्रगति हुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

रिसालु भावनाले हानि पुर्याउन सक्छ। बिरामी व्यक्तिले नयाँ चिकित्सा र शल्यक्रिया नगर्नुहोला। कम बोलेर वाद-विवाद वा मनमुटावबाट टाढा रहनुहुनेछ। खर्चको मात्रा बढ्नेछ। स्वास्थ्य खराब होला। मानसिक रूपले मनमा निराशा उत्पन्न हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

संवेदनशीलता र प्रेमको भावनाले हरा-भरा मन विपरीत लिंगी वर्ग तर्फ अधिक आकर्षित हुनेछ। मोज-शोकको वस्तु वा नयाँ कपडा खरिद गर्नुहुनेछ। उत्तम दाम्पत्यजीवन मिल्नेछ। व्यापारीले विदेशबाट व्यापारमा लाभ प्राप्त गर्नेछन्। सहकर्मी लाभदायक साबित हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

उदासीन वृत्ति र शंकाको भावनाले मन बिचलित बनाउनेछ। दैनिक कार्य पुरा हुन ढिलाई हुनेछ। परिश्रम गरेअनुसार फल कम मिल्नेछ। पेसमा सम्हालेर रहनुहोला। माईती पक्षबाट चिन्ताजनक समाचार आउनेछ। उच्च पदाधिकारीसँग झगडा हुन सक्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिन चिन्ता र उद्वेगबाट परिपूर्ण हुनेछ। पेटको गडबडी स्वास्थ्य खराब हुनेछ। विधार्थीको पढाईमा अवरोध आउनेछ। अचानक पैसा खर्च हुनेछ। बौद्धिक चर्चा र सम्झौतामा असफलता मिल्नेछ। प्रिय व्यक्तिसँग भेट हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah